बर्न्टओक नेपाली समाजले मनायो दशैं तिहार

लन्डन– विगत वर्षहरु झैं यस वर्ष पनि बर्न्टओक नेपाली समाजले नेपालीहरुका महान चाड दशैं तथा तिहारको अवसरमा एक कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा हेन्डन क्षेत्रका सांसद डा म्याथ्यु अफोर्ड, बार्नेट काउन्सिलकी मेयर काउन्सिलर क्यारोलिन स्टक, बार्नेट काउन्सिलका उपमेयर लक्ष गुरुङ, सेवा निवृत्त लेफ्टिनेन्ट गभर्नर मार्टिन रसेल लगायतका पाहुनाहरुको उपस्थिति थियो। कार्यक्रमको शुरुमा समाजका अध्यक्ष उदय गुरुङले … Continue reading बर्न्टओक नेपाली समाजले मनायो दशैं तिहार